
मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले सम्पन्न, नौ विजेता घोषणा
शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ ।
मनोरञ्जन
172 समाचार

शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ ।
थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् ।

मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल भएकी छन् ।

निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पूर्ण छायाँकन सकेका हुन्।

बलिउड संगीत क्षेत्रमा गत महिना ठूलो हलचल मच्चिएको थियो, जब चर्चित गायक अरिजित सिंहले प्लेब्याक गायनबाट पछि हट्ने घोषणा गरे ।

सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् ।

हाल सिनेमाघरमा ठूला नयाँ फिल्म रिलिज नभएकाले ‘आबाट आमा’ ले अझै केही समयसम्म राम्रो दर्शक उपस्थिति कायम राख्ने अनुमान गरिएको छ।

<p>काठमाडौं । फिल्म ‘राम नाम सत्य’ को गीत रिलिज गरिएको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ ।</p><p>रोमान्टिक शैलीको...

करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन् ।

<p><strong>काठमाडौँ ।</strong> निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भएको सुपरहिट चलचित्र ‘आबाट आमा’ को सिक्वेल बन्ने पक्का भएको छ। अभिनेता पल शाह...
<p>काठमाडौं । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको ‘स्वरान होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्...

निर्देशक तथा लेखक रोशन मिराजका अनुसार पहिलो पोस्टर सार्वजनिक भएपछि दर्शकबाट उत्सुक प्रतिक्रिया आएकाले नयाँ पोस्टरमार्फत पात्रको अर्को पाटो देखाउने प्रयास गरिएको हो।

टिजरमा यश ‘राया’ नामक पात्रमा प्रस्तुत छन्, जो आक्रामक र विद्रोही स्वभावका रूपमा देखिन्छन्। सुरुवात अँध्यारो र रहस्यमय वातावरणबाट हुन्छ, जहाँ उनलाई शक्तिशाली शत्रुहरूको सामना गर्नुपर्ने संकेत दिइन्छ। त्यसपछि राया कुनै पनि परिस्थितिमा पछि नहट्ने अडानका साथ प्रस्तुत हुन्छन्।

‘१२ गाउँ’बाट फिल्मी करिअर सुरु गरेकी सनिशा पछिल्लो समय ‘नरसिंहा अवतार’मा देखिएकी थिइन्। साथै, उनले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित मञ्चनमा सकम्बरीको भूमिका निभाएकी थिइन्।

नीतिका श्रीमान् यञ्चित पेशाले एरोस्पेस इन्जिनियर हुन्।

गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा दोहोरो अंकको व्यापार गरेसँगै यस वर्ष १० करोड ग्रस कमाउने यो चौथो फिल्म बनेको छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् ।

गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ ।

फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ ।

फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ ।

माघ २३ गतेदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइ सार्वजनिक भएको छ ।

फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।