
द प्रोफेसनल गाइज’मा M.A.D को इन्ट्री, OSR Digital मार्फत आउँदै सुरुवातको कथा
<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौँ -</strong> आगामी नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि...
मनोरञ्जन
338 समाचार

<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौँ -</strong> आगामी नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि...

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा २’को नयाँ दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक भएको छ। फिल्मको टिजर र ‘अचेल किन कान्छी’ गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्यूज पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीबार नयाँ गीत सार्वजनिक गरेको हो।

<p><span style="color: rgb(0, 0, 24);">सिनेमा ‘कबड्डी’ को अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो । तर पाँचौँ भागमा...

<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौं । </strong>संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको ...

<p><span style="color: rgb(0, 0, 24);">काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थि...

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘था...

<p><span style="color: rgb(0, 0, 24);">काठमाडौँ - कात्तिकको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै यसले उत्कृष्ट प्रत...

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंह जोडिएका छन् । चलचित्रमा दुवै कलाकार मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको फिल्म ‘आचार्य’ले बक्स अफिसमा अपेक्षाकृत कमजोर व्यापार गरेको छ । प्रदर्शनको १० दिन पूरा हुँदा फिल्मले डेढ करोड रुपैयाँभन्दा केही बढी ग्रस कलेक्सन गरेको छ ।

आगामी कार्तिक १३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको स्वर, शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका बबी लिम्बुले स्वरमा साथ दिएकी छन् ।

यही शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले प्रचार अभियानलाई तीव्रता दिएको छ । फिल्मको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन निर्माण टिमले आइतबार काठमाडौंमा साइकल र्याली आयोजना गरेको हो ।

जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले चलचित्रको शीर्षकसँगै क्रेडिट सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘सिन्दूर’को छायांकन सुरु भएको छ । कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण हुने फिल्मको छायांकन शुक्रबारदेखि दाङबाट थालिएको हो ।

दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ ।

भुवन केसीको निर्माण तथा निर्देशनमा तयार भएको बहुप्रतीक्षित चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक गरिएको छ ।

डि सिनेमा आर्ट र सुन्दर क्रियसनको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको न...

यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरट...

सङ्गीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बा: एक योद्धा’को व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको छ । प्रदर्शनको सुरुवाती तीन दिन निरन्तरको झरीले व्यापारमा असर गरे पनि मंगलबारदेखि भने फिल्मले हलमा दर्शकको चाप बढाउन थालेको हो ।

दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ।

अभिनेत्री रेखा थापा र निर्देशक सवीर श्रेष्ठको सहकार्यमा तयार भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

फिल्म ‘आचार्य’मार्फत अभिनेत्रीका रूपमा डेब्यू गरेकी पूर्णिका सिजापति नयाँ चलचित्र ‘हाम्रो सानो घर’मा मुख्य भूमिकामा देखिने भएकी छन्।

पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘अक्षरा’ अब असोज २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ ।