
‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?
चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।
मनोरञ्जन
340 समाचार

चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ ।

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ ।

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा स्थानीय व्यवस्थापनका लागि ८ वटा संस्थाहरू छनोट भएका छन् ।

पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् ।

काठमाडौं महानगरपालिकाले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने जनाएको छ ।

विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् ।

<p>काठमाडौं — गायक ओजभिन जिन गुरुङको स्वर रहेको देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक गरिएको छ। गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोलाई ए...

नेपाली चलचित्र ‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ ।

कोरियन प्रविधिमा आधारित तथा नेपालमै उत्पादन भइरहेको चर्चित कस्मेटिक ब्रान्ड ओरा कोरियाले मोडल तथा कलाकार परीक्षा लिम्बुलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ ।

वरिष्ठ भारतीय अभिनेता राकेश बेदीले अभिनय क्षेत्रमा सफल हुन धैर्यता, इमानदारी र निरन्तर मेहनत अपरिहार्य रहेको बताएका छन् ।

गैह्रीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबारदेखि नाटक ‘महाभारत’ मञ्चन भइरहेको छ ।

वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार–प्रसारका लागि आइतबार काठमाडौं आएका छन् ।

'नेपाल आइडल सिजन ६' की सेकेन्ड रनरअप गायिका दर्शना गान्धारीको स्वरमा सजिएको नयाँ गीत 'मन दिउँ कि फूल' सार्वजनिक भएको छ।

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ ।

विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वल्र्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले आज(शनिबार)हुँदैछ ।

लेखक तथा निर्देशक युगल पोमोको निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा जोर ढुंगा हङकङमा प्रदर्शन हुने भएको छ।

नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् ।

राजबहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘लज्जावती’ इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ ।

काठमाडौँको कमलादी कुलरत्न मार्गस्थित सिटिजन्स बैङ्क अगाडि ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ।

‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा...’ लाखौं स्रोता–दर्शकको मनमा बस्न सफल यो कालजयी गीतकी गायिका हुन् यशोदा पराजुली ।

गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ ।