
विश्व मुख स्वास्थ्य दिवस : 'मुख स्वास्थ्यले दाँत र गिजा मात्र होइन, समग्र स्वास्थ्य निर्धारण गर्छ'
मुख स्वास्थ्यलाई बेवास्ता गर्दा यसले गम्भीर शारीरिक समस्या निम्त्याउन सक्ने भएकाले समयमै सचेत भएर नियमित हेरचाह र परीक्षण गर्न चिकित्सकहरूले सबैलाई आग्रह गरेका छन् ।
















