मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ

करियर

रङ्गमञ्च डटकम प्रतिभाशाली, सिर्जनशील र जिम्मेवार व्यक्तिहरूसँग सहकार्य गर्न सधैं इच्छुक छ।

यदि तपाईं पत्रकारिता, भिडियो निर्माण, फोटोग्राफी, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन वा वेब सामग्री निर्माणमा रुचि राख्नुहुन्छ भने आफ्नो CV र पोर्टफोलियो हामीलाई पठाउन सक्नुहुन्छ।

इमेल: [email protected]

उपयुक्त अवसर उपलब्ध भएमा हाम्रो टोलीले तपाईंलाई सम्पर्क गर्नेछ।