मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ

समाचार

574 समाचार

सबै समाचार

नाना पाटेकरको निधनमा मनिषा कोइराला भावुक, पुरानो सम्बन्ध फेरि चर्चामा
समाचार

नाना पाटेकरको निधनमा मनिषा कोइराला भावुक, पुरानो सम्बन्ध फेरि चर्चामा

<p>काठमाडौं । बलिउड अभिनेता नाना पाटेकरको निधनपछि नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेकी छन्। गोवा...

रङ्गमञ्च२०२६-१०-०८
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
समाचार

वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

भारतीय चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका हुन्।

रङ्गमञ्च२०२६-१०-०८
२ करोड लगानीको ‘रमणी’ सञ्चालनमा आएको केही समयमै एलिनालाई अर्को झट्का
समाचार

२ करोड लगानीको ‘रमणी’ सञ्चालनमा आएको केही समयमै एलिनालाई अर्को झट्का

गायिका एलिना चौहानले सञ्चालनमा ल्याएको पहिरन तथा श्रृंगारसम्बन्धी आउटलेट ‘रमणी बाइ एलिना’ सञ्चालनमा आएको केही समयमै नयाँ ठाउँमा सार्नुपर्ने भएको छ ।

रङ्गमञ्च२०२६-०९-२३
सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह
समाचार

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह

अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरेर भइरहेका अनावश्यक गतिविधि बन्द गर्न आग्रह गरेकी छन् ।

admin२०२६-०९-०६
बाढीपीडितको राहतका लागि केडिया परिवारद्वारा १ करोड सहयोग
समाचार

बाढीपीडितको राहतका लागि केडिया परिवारद्वारा १ करोड सहयोग

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि केडिया परिवारले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

रङ्गमञ्च२०२६-०९-०२
बाढीपीडितको घरदैलोमा पुगिन् ‘अक्षरा’की न्यान्सी, उद्धारकर्मीलाई पनि सहयोग
समाचार

बाढीपीडितको घरदैलोमा पुगिन् ‘अक्षरा’की न्यान्सी, उद्धारकर्मीलाई पनि सहयोग

तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का बाढी प्रभावितको सहयोगमा जुटेकी छन् । उनले मंगलबार नुवाकोट पुगेर भोटेकोशी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सामग्री वितरण गरेकी हुन् ।

रङ्गमञ्च२०२६-०९-०२
बाढी प्रभावितको अवस्था बुझ्न सोनु सुद नुवाकोट पुगे, आवास निर्माणको योजना बनाउँदै
समाचार

बाढी प्रभावितको अवस्था बुझ्न सोनु सुद नुवाकोट पुगे, आवास निर्माणको योजना बनाउँदै

बलिउड अभिनेता सोनु सुद बाढी प्रभावितलाई सहयोग गर्न बुधबार नुवाकोट पुगेका छन् । मुम्बईबाट आएको सहायता टोलीसहित उनी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका हुन् ।

रङ्गमञ्च२०२६-०९-०२
‘बा: एक योद्धा’को प्रदर्शन मिति स्थगित, अब मंसिर २४ गते रिलिज हुने
समाचार

‘बा: एक योद्धा’को प्रदर्शन मिति स्थगित, अब मंसिर २४ गते रिलिज हुने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला फिल्म ‘बा: एक योद्धा’ले पनि आफ्नो पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरेको छ।

रङ्गमञ्च२०२६-०८-३१
प्रियंका कार्कीको पहलमा तीन दिनमै तीन ट्रक राहत सामग्री संकलन
समाचार

प्रियंका कार्कीको पहलमा तीन दिनमै तीन ट्रक राहत सामग्री संकलन

अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो पहलमा बाढीपीडितका लागि ठूलो मात्रामा जिन्सी सामग्री संकलन गरेकी छन् ।

रङ्गमञ्च२०२६-०८-३१
अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग घोषणा
समाचार

अर्घाखाँची सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड ११ लाख सहयोग घोषणा

अर्घाखाँची सिमेन्ट लिमिटेडले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

रङ्गमञ्च२०२६-०८-३१
कुटपिट गर्ने दुई जनाविरुद्ध अशोक दर्जीको उजुरी, प्रहरीले थाल्यो अनुसन्धान
समाचार

कुटपिट गर्ने दुई जनाविरुद्ध अशोक दर्जीको उजुरी, प्रहरीले थाल्यो अनुसन्धान

गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट गरेको आरोपमा दुई जनाविरुद्ध झापाको इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएका छन्।

रङ्गमञ्च२०२६-०७-२७
अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्युमर, सफल भयो शल्यक्रिया
समाचार

अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्युमर, सफल भयो शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन् ।

रङ्गमञ्च२०२६-०७-१२
‘पी डब्लु एक्स एम : रेसल क्यासल’ का लागी विश्व प्रसिद्ध जापानी रेस्लर तात्सुमी फुजिनामी नेपाल आउँदै
समाचार

‘पी डब्लु एक्स एम : रेसल क्यासल’ का लागी विश्व प्रसिद्ध जापानी रेस्लर तात्सुमी फुजिनामी नेपाल आउँदै

नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पी डब्लु एक्स एम : रेसल क्यासल’ आयोजना हुने भएको छ।

रङ्गमञ्च२०२६-०६-३०
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’
समाचार

बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ ।

रङ्गमञ्च२०२६-०६-०९
मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
समाचार

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

रङ्गमञ्च२०२६-०६-०९
महावीर पुन विज्ञान प्रविधिमन्त्री बन्दै, आजै शपथ
समाचार

महावीर पुन विज्ञान प्रविधिमन्त्री बन्दै, आजै शपथ

स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

रङ्गमञ्च२०२६-०६-०९
भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने अमित शाह–रवि लामिछाने सहमति
समाचार

भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने अमित शाह–रवि लामिछाने सहमति

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् ।

रङ्गमञ्च२०२६-०६-०३
भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने
समाचार

भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् ।

रङ्गमञ्च२०२६-०६-०३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) बाट ओजोन तहलाई हानी पु¥याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

रङ्गमञ्च२०२६-०६-०२
रास्वपा सभापति लामिछाने नयाँ दिल्लीमा, यस्तो छ भेटघाटको तालिका
समाचार

रास्वपा सभापति लामिछाने नयाँ दिल्लीमा, यस्तो छ भेटघाटको तालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।

रङ्गमञ्च२०२६-०६-०१
‘सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?’
समाचार

‘सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?’

श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको संसदमा व्यक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र सदनमा माफी माग्न माग गरेका छन् ।

रङ्गमञ्च२०२६-०६-०१