
चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै
साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ ।
मनोरञ्जन
340 समाचार

साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ ।

कन्नड फिल्म ‘टक्सिक’ भदौ १० गते आउने भएपछि भदौ १२ गतेका एकपछि अर्को नेपाली फिल्मले प्रदर्शन मिति सार्न थालेका छन् ।

टिभी शो ‘कमेडी दरबार’को निर्माणमा बनेको फिल्म ‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक गरिएको छ।

नेपाली सिनेमा ‘भागदौड’को ट्रेलर सार्वजनिक भएको छ ।

ठूलो बजेटमा निर्माण भएको पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको छ ।

आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने सिनेमा 'लज्जावती'ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ ।

अभिनेता विशाल देवकोटा डेब्यु फिल्म ‘लालीबजार’बाट दर्शक माँझ परिचित बनेका छन् ।

भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ ।

साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘लज्जावती’ का विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ

निता ढुङ्गानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ शुक्रबार ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

फिल्म ‘कंगाल करोडपति’को मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन् ।

नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ ।

फिल्म ‘लालीबजार’ले आगामी शनिबार प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ

यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।

फिल्म ‘बा : एक योद्धा’ ले पहिलो झलक सार्वजनिक गरेको छ ।

भारत हरियाणाको गुरुग्राम क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

ड्रीम्स युनिभर्सल एलएलसीले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी सार्वजनिक गरेको छ ।

विश्व संगीत दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ ।

स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजना हुँदै आएको ‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को औपचारिक घोषणा भएको छ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताएका छन् ।

पहिलो सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलले आफ्नो यात्राबारे प्राम्भको संघर्ष, आर्थिक चुनौती, सामाजिक भेदभावदेखि सगरमाथा आरोहणसम्मका अनुभव सार्वजनिक गरेकी छिन् ।