मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ

मनोरञ्जन

मनोरञ्जन

338 समाचार

सबै समाचार

द प्रोफेसनल गाइज’मा M.A.D को इन्ट्री, OSR Digital मार्फत आउँदै सुरुवातको कथा
मनोरञ्जन

द प्रोफेसनल गाइज’मा M.A.D को इन्ट्री, OSR Digital मार्फत आउँदै सुरुवातको कथा

<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौँ -</strong> आगामी नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि...

रङ्गमञ्च२०२६-१०-१०
‘आ बाट आमा २’को दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक
मनोरञ्जन

‘आ बाट आमा २’को दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक

चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा २’को नयाँ दसैं गीत ‘क्या दामी देखियो’ सार्वजनिक भएको छ। फिल्मको टिजर र ‘अचेल किन कान्छी’ गीतले युट्युबमा ५० लाखभन्दा बढी भ्यूज पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीबार नयाँ गीत सार्वजनिक गरेको हो।

रङ्गमञ्च२०२६-१०-०८
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा काजीको प्रेमकथाले नयाँ मोड लिने
मनोरञ्जन

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा काजीको प्रेमकथाले नयाँ मोड लिने

<p><span style="color: rgb(0, 0, 24);">सिनेमा ‘कबड्डी’ को अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो । तर पाँचौँ भागमा...

रङ्गमञ्च२०२६-१०-०८
सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ सार्वजनिक
मनोरञ्जन

सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ सार्वजनिक

<p><span style="color: rgb(0, 0, 24);"><strong>काठमाडौं । </strong>संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको ...

रङ्गमञ्च२०२६-१०-०८
मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न
मनोरञ्जन

मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न

<p><span style="color: rgb(0, 0, 24);">काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थि...

रङ्गमञ्च२०२६-१०-०६
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक
मनोरञ्जन

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘था...

रङ्गमञ्च२०२६-१०-०५
चलचित्र ‘बाटुलो जुन’को टिजर ट्रेन्डिङमा
मनोरञ्जन

चलचित्र ‘बाटुलो जुन’को टिजर ट्रेन्डिङमा

<p><span style="color: rgb(0, 0, 24);">काठमाडौँ - कात्तिकको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै यसले उत्कृष्ट प्रत...

sagar२०२६-१०-०५
‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंहको इन्ट्री
मनोरञ्जन

‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंहको इन्ट्री

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंह जोडिएका छन् । चलचित्रमा दुवै कलाकार मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

रङ्गमञ्च२०२६-१०-०५
‘आचार्य’को १० दिने कमाइ डेढ करोड, ‘बाः एक योद्धा’ २ करोड नजिक
मनोरञ्जन

‘आचार्य’को १० दिने कमाइ डेढ करोड, ‘बाः एक योद्धा’ २ करोड नजिक

निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको फिल्म ‘आचार्य’ले बक्स अफिसमा अपेक्षाकृत कमजोर व्यापार गरेको छ । प्रदर्शनको १० दिन पूरा हुँदा फिल्मले डेढ करोड रुपैयाँभन्दा केही बढी ग्रस कलेक्सन गरेको छ ।

रङ्गमञ्च२०२६-१०-०५
‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक, देखियो गाउँघरको रमाइलो माहोल
मनोरञ्जन

‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक, देखियो गाउँघरको रमाइलो माहोल

आगामी कार्तिक १३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक गरिएको छ । बाबुल गिरीको स्वर, शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका बबी लिम्बुले स्वरमा साथ दिएकी छन् ।

रङ्गमञ्च२०२६-१०-०४
‘अक्षरा’को प्रचारमा साइकल र्‍याली, २ सय ५० भन्दा बढी सहभागी
मनोरञ्जन

‘अक्षरा’को प्रचारमा साइकल र्‍याली, २ सय ५० भन्दा बढी सहभागी

यही शुक्रबार अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले प्रचार अभियानलाई तीव्रता दिएको छ । फिल्मको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन निर्माण टिमले आइतबार काठमाडौंमा साइकल र्‍याली आयोजना गरेको हो ।

रङ्गमञ्च२०२६-१०-०४
मार्टिन–डार्विनको लेखन तथा निर्देशनमा ‘द प्रोफेसनल गाइज’ निर्माणको घोषणा
मनोरञ्जन

मार्टिन–डार्विनको लेखन तथा निर्देशनमा ‘द प्रोफेसनल गाइज’ निर्माणको घोषणा

जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण टिमले चलचित्रको शीर्षकसँगै क्रेडिट सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।

रङ्गमञ्च२०२६-१०-०२
दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन, पुष्प र प्रशंसा मुख्य भूमिकामा
मनोरञ्जन

दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन, पुष्प र प्रशंसा मुख्य भूमिकामा

सामाजिक कथावस्तुमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘सिन्दूर’को छायांकन सुरु भएको छ । कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण हुने फिल्मको छायांकन शुक्रबारदेखि दाङबाट थालिएको हो ।

रङ्गमञ्च२०२६-१०-०२
समीर भट्ट र कृशु शाहीको रोमान्सले भरिएको ‘लालीगुराँस’ सार्वजनिक
मनोरञ्जन

समीर भट्ट र कृशु शाहीको रोमान्सले भरिएको ‘लालीगुराँस’ सार्वजनिक

दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘१२ गाउँ २’को दोस्रो रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गरिएको छ ।

रङ्गमञ्च२०२६-१०-०२
‘बाटुलो जून’को टिजर सार्वजनिक, अनमोल र प्रिन्सीको केमेस्ट्रीले बढायो उत्सुकता
मनोरञ्जन

‘बाटुलो जून’को टिजर सार्वजनिक, अनमोल र प्रिन्सीको केमेस्ट्रीले बढायो उत्सुकता

भुवन केसीको निर्माण तथा निर्देशनमा तयार भएको बहुप्रतीक्षित चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक गरिएको छ ।

रङ्गमञ्च२०२६-१०-०२
भक्तपुरमा हुने 'म्युजिक जात्रा–ख्वपः'मा पहिलो पटक गुन्जिँदै 'कुमा सागर', फ्री इन्ट्री सँगै ५०% च्यारिटी
मनोरञ्जन

भक्तपुरमा हुने 'म्युजिक जात्रा–ख्वपः'मा पहिलो पटक गुन्जिँदै 'कुमा सागर', फ्री इन्ट्री सँगै ५०% च्यारिटी

सङ्गीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।

sagar२०२६-०९-३०
‘बा: एक योद्धा’को व्यापारमा देखियो ‘वर्ड अफ माउथ’को प्रभाव, बढ्यो शो र अकुपेन्सी
मनोरञ्जन

‘बा: एक योद्धा’को व्यापारमा देखियो ‘वर्ड अफ माउथ’को प्रभाव, बढ्यो शो र अकुपेन्सी

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बा: एक योद्धा’को व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको छ । प्रदर्शनको सुरुवाती तीन दिन निरन्तरको झरीले व्यापारमा असर गरे पनि मंगलबारदेखि भने फिल्मले हलमा दर्शकको चाप बढाउन थालेको हो ।

रङ्गमञ्च२०२६-०९-३०
‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक, पल–मलिकाको रोमान्टिक केमेस्ट्री
मनोरञ्जन

‘आ बाट आमा २’को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक, पल–मलिकाको रोमान्टिक केमेस्ट्री

दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को पहिलो गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ।

रङ्गमञ्च२०२६-०९-२९
निरुताको जन्मदिनमा घोषणा भयो ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति
मनोरञ्जन

निरुताको जन्मदिनमा घोषणा भयो ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति

अभिनेत्री रेखा थापा र निर्देशक सवीर श्रेष्ठको सहकार्यमा तयार भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

रङ्गमञ्च२०२६-०९-२९
‘आचार्य’की पूर्णिका अब ‘हाम्रो सानो घर’मा, मुख्य भूमिकामा अनुबन्धित
मनोरञ्जन

‘आचार्य’की पूर्णिका अब ‘हाम्रो सानो घर’मा, मुख्य भूमिकामा अनुबन्धित

फिल्म ‘आचार्य’मार्फत अभिनेत्रीका रूपमा डेब्यू गरेकी पूर्णिका सिजापति नयाँ चलचित्र ‘हाम्रो सानो घर’मा मुख्य भूमिकामा देखिने भएकी छन्।

रङ्गमञ्च२०२६-०९-२९
दसैं लक्षित गर्दै ‘अक्षरा’ असोज २३ गतेदेखि प्रदर्शनमा आउने
मनोरञ्जन

दसैं लक्षित गर्दै ‘अक्षरा’ असोज २३ गतेदेखि प्रदर्शनमा आउने

पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘अक्षरा’ अब असोज २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

रङ्गमञ्च२०२६-०९-२९
चार भाषामा आयो ‘प्रतिवैरम्’को ‘माहोल गरम’, प्रियंकाको दमदार नृत्य
मनोरञ्जन

चार भाषामा आयो ‘प्रतिवैरम्’को ‘माहोल गरम’, प्रियंकाको दमदार नृत्य

आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ ।

रङ्गमञ्च२०२६-०९-२८