००:००:००
ट्रेन्डिङ

विजनेस

127 समाचार

सबै समाचार

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै, २२ खर्बसम्मको आकार हुने प्रक्षेपण
विजनेस

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै, २२ खर्बसम्मको आकार हुने प्रक्षेपण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै छन् ।

रङ्गमञ्च२०२६-०५-२९
निफ्राको नाफा २८.५३ प्रतिशतले घट्यो
विजनेस

निफ्राको नाफा २८.५३ प्रतिशतले घट्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

रङ्गमञ्च२०२६-०४-१९
नेपालको रियल–स्टेट बजारमा मधेस प्रदेशको बर्चस्व
विजनेस

नेपालको रियल–स्टेट बजारमा मधेस प्रदेशको बर्चस्व

आर्थिक वर्ष २०७८/७९ मा उच्च विन्दु रु २३.७ अर्ब० मा पुगेको राजस्व बीचमा घटे पनि पछिल्लो समय सुधारिँदै आ व २०८१/८२ मा रु १५ अर्बको हाराहारीमा पुगेको छ ।

रङ्गमञ्च२०२६-०४-१३
नेप्सेमा उछाल :  २ करोड ७९ लाख कित्ता किनबेच, ९ अर्ब ९१ करोडको कारोबार
विजनेस

नेप्सेमा उछाल : २ करोड ७९ लाख कित्ता किनबेच, ९ अर्ब ९१ करोडको कारोबार

सेन्सेटिभ इण्डेक्स ४।६४ अंक, फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले उकालो लागेको छ ।

rangamanch२०२६-०४-०९
दाहोरो अङ्कले बढ्यो सेयर बजार, ८ अर्ब ३१ करोड बढी कारोबार
विजनेस

दाहोरो अङ्कले बढ्यो सेयर बजार, ८ अर्ब ३१ करोड बढी कारोबार

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८७, होटल तथा पर्यटन दुई दशमलव ५६ र जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशतले बढेको छ ।

रङ्गमञ्च२०२६-०४-०८
पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो ६ बुँदे मागपत्र
विजनेस

पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो ६ बुँदे मागपत्र

कर र प्राविधिक पक्षका सम्बन्धमा, आगामी बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा स्पष्ट पार्नुपर्ने र सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने माग राखिएको छ ।

रङ्गमञ्च२०२६-०४-०६
इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो
विजनेस

इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो

निगमले आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै समयमै भुक्तानी गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।

२०२६-०४-०३
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै
विजनेस

सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै

सोपान फर्मास्यूटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

रङ्गमञ्च२०२६-०४-०१