मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘ ‘कबड्डी ४’ लाई उछिन्दै गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अगस्ट १३
113
2.5K
‘ ‘कबड्डी ४’ लाई उछिन्दै गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म
सारांश

काठमाडौैं । ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्म दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार १ बजेसम्म यो फिल्मले देशब्या...

काठमाडौैं । ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्म दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार १ बजेसम्म यो फिल्मले देशब्यापी २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिसम्म यो फिल्मलाई ७ लाख ९० हजार जना दर्शकले हेरेका छन् ।कपिल रिजाल निर्देशित फिल्मले ‘कबड्डी ४’ को कमाइ २१ करोड ४० लाख रुपैयाँ ग्रसलाई उछिनेको छ ।

सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड चाहिँ ‘पूर्णबहादुरको सारंगी’सँग छ, जसको कमाइ ४६ करोड ८७ लाख रुपैयाँ ग्रस छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार