
‘पेन्सन पट्टा’को कमाइ ७ करोड पार, बन्यो वर्षकै तेस्रो सर्वाधिक कमाउने फिल्म
तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म बनेको छ ।
मनोरञ्जन
338 समाचार

तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म बनेको छ ।

<p>काठमाडौं । गत असोज २ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिँगेदाउ २’ दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामा दर्शकबाट उत्साहजनक प्रतिक्रिया प...

खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ ।

असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

अभिनेता सागर लम्साल ‘बले’ अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन मिति तय भएको छ । फिल्म आगामी कात्तिक २० गते अर्थात् तिहारको अवसर पारेर प्रदर्शनमा आउने भएको हो ।

बडादसैँको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक गरिएको छ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बा : एक योद्धा’ले काठमाडौंमा आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको डिजास्टर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित समारोहमा फिल्मको ट्रेलर प्रदर्शन गरिएको हो ।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ यही शुक्रबार अर्थात् असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको केही दिनअघि निर्माण पक्षले फिल्मको दोस्रो विस्तारित ट्रेलर सार्वजनिक गरेको छ ।

अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ अब कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्देशक विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘२६ करोड’ को मुम्बईमा औपचारिक निर्माण घोषणा गरिएको छ ।

बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ ।

निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन् ।

अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङ नयाँ फिल्ममा जोडीका रूपमा देखिने भएका छन् ।

उद्यमी तथा समाजसेवी भवानी राणाले गायनमा पनि पाइला चालेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI)की पहिलो महिला अध्यक्षसमेत रहेकी राणाले गायिका सरस्वती खत्रीसँग मिलेर ‘शिव ताण्डव’ गीतमा स्वर दिएकी हुन् ।

निता ढुंगानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ले बक्स अफिसमा २ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ ।

डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ले नेपाली बक्स अफिसमा बलियो व्यापारलाई निरन्तरता दिएको छ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते (९ अक्टोबर) देखि प्रदर्शनमा आउने भएको छ ।

‘किन रुन हुन्न र मर्दले’ बोलको गीतका शब्दकार राम शर्माले छैठौँ नेपाल म्युजिक एण्ड फेसन अवार्ड मा उत्कृष्ट शब्दकारको अवार्ड जितेका छन्।

माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो साता ३ करोड ७९ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्याउँछन् ।

ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण सुरु भएको छ ।

अभिनेता निखिल उप्रेती अभिनीत तथा निर्देशित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण पक्षले फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।