
समाचार
562 समाचार
सबै समाचार


सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित चुनौती देखिएकाले महानगरका सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्नेमा जोड दिइन् ।

यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
<p>काठमाडौं । कानुनमन्त्री र तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् ।...

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको बताएका छन् ।

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भई रहेको ।

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?
पत्रकार हकहितका क्षेत्रमा क्रियाशील संघ–संस्था, नीजि मिडिया र विज्ञापन एजेन्सीसम्बद्ध संघ संस्थाहरुले सरकारको निर्णय विभेदकारी भएको दाबी गर्दै आइरहेका छन् ।

आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना
आज राती देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन समिति गठन
समितिको संरचनामा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ ।

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
निर्वाचन परिणामले महासंघको नेतृत्व संरचनामा स्पष्टता आएको छ र नयाँ कार्यकालमा व्यवसायिक गतिविधि र सुधारतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
आर्थिक अनियमितता, भ्रष्टाचारको रोकथाम र नियन्त्रणका लागि नीतिगत, कानूनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गरिनुपर्ने महत्त्वपूर्ण सुझावहरू यस कार्यालयमा उपलब्ध गराइदिनुहुन समेत अनुरोध छ ।

२७ दिनपछि भेरी नदिमा इनिशाको अन्त्यष्टि
अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ ।

व्यवसायी दीपक भट्ट पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाएको छ ।

सरकारको निर्देशन : सरकारी सञ्चार माध्यममै मात्र विज्ञापन प्रकाशन गर्नू
<p>काठमाडौं- सरकारले सार्वजनिक सूचना तथा विज्ञापन प्रकाशन–प्रसारणको अभ्यासमा नयाँ कडाइ लागू गरेको छ। अबदेखि सरकारी निकायले सार्वजनिक खरिदलगायतका सबै स...


सुरु भयो एसइइ परिक्षा
यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो ।

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्

विद्यार्थी संगठन खारेज गर्ने तयारीबिरुद्ध १४ विद्यार्थी संगठनको वक्तव्य
उक्त विज्ञप्तिमा विभिन्न विद्यार्थी संगठनका शीर्ष नेतृत्वहरूको संयुक्त हस्ताक्षर रहेको छ।

भोलिदेखि एसइइ परिक्षा सुरु, ५ लाख भन्दा बढी विद्यार्थी सहभागी
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।


प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ ।

विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै गौर वितरण केन्द्र, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोर
नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ।

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् ।

इनिशा प्रकरणमा दुबै पक्ष प्रदर्शनमा
दुवै पक्षको विरोधका कारण जिल्ला अदालत आसपासको क्षेत्र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।