
‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना
पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेकोे छ ।
562 समाचार

पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेकोे छ ।

<p>काठमाडौं । नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वज...

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे प्रस्टीकरण दिएको छ ।

लामो समयदेखि प्रतीक्षामा रहेको वीरगन्जको मुख्य सडक विस्तार कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको छ ।

विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् ।

सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ ।

मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथ माथि स्थानीयवासीले दादागिरी शैलीमा काम गरेको, अवैध रूपमा रकम असुल्ने र धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्।

शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

<p>काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने त...

काठमाडौं जिल्ला अदालतले भट्टलाई दुई पटक गरी २० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ भने अग्रवाललाई पनि थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति प्राप्त भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित उनी गण्डकी सरकारमा मन्त्रीका आकांक्षी थिए ।

ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता उद्योगहरूमाथि निगरानी बढाइने विभागले जनाएको छ ।

ठाउँ ठाउँमा केही काम भए पनि यही गतिले काम हुने हो भन अझै वर्षौँ लाग्ने अवस्था छ । सो निर्माण कम्पनीलाई छिटो काम गराउन सरकारले दबाब दिन सकेको छैन ।

रोजगारी र समृद्धि, शिक्षा तथा स्वास्थ्य, वन–वातावरण र जलवायु परिवर्तन, सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाह तथा विद्युतीय सुशासन र प्रविधि विकाससम्बन्धी विषय पनि समावेश गरिएको छ ।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएका विभिन्न सांस्कृतिक कार्यक्रमहरूले बसन्तपुर क्षेत्रलाई अझ आकर्षक बनाएका छन् ।

यो नयाँ वर्षमा विदेशतिर आँखा लगाउनु भन्दा आफ्नै देशका यी सुन्दर ठाउँहरू घुमेर आन्तरिक पर्यटनलाई टेवा पुर्याउनु बुद्धिमानी हुनेछ।

<p>काठमाडौं । प्रत्येक नयाँ वर्ष दिन लाग्ने सपनतीर्थ मेलामा भक्तजनको भीड लागेको छ । काठमाडौंको टोखा नगरपालिका–२ अवस्थित हिन्दु र बौद्ध धर्मालम्बिहरूको...

नदीमा पानीको बहाव सोचेअनुसार नहुँदा उत्पादन क्षमतामा प्रत्यक्ष असर परिरहेको छ ।

भ्रष्टाचार निर्मूल पार्ने नारा दिएर आएको सरकारले सूचनामा बन्देज लगाएर पारदर्शितामाथि नै प्रश्न खडा गरेको निजी सञ्चारमाध्यमहरूको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सरकारको पहलसँगै विमानस्थल सुधारको बहस अब ‘कति सफा भयो’ भन्दा पनि ‘कति समयसम्म सफा रहन्छ’ भन्ने प्रश्नतर्फ केन्द्रित हुन थालेको छ।

संसदमा दफावार छलफल र पारितको प्रक्रिया सकिएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइनेछ।

जारी पिएम कपमा उनी नेपाल पुलिस क्लबबाट खेलिरहेका छन्।