
इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’स्थापना गरिने
सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ ।
562 समाचार

सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रीलगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे–लिस्टबाट हटाउने बताएका छन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण प्रस्तुत गरिरहेका छन् ।

हेटौंडा उपमहानगरपालिका–५ क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका घरटहरा हटाउने क्रममा शुक्रबार डोजर प्रयोग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् ।

नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् ।

बिपी राजमार्ग अन्तर्गतको सिन्धुलीको खुर्कोटदेखि काभ्रेको भकुण्डेबेँसीसम्मको सडक खण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ ।

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ ।

<p>रामेछाप । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज(सोमबार) बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो ।</p><p>जिल्ला प्रहरी कार्...

सरकारले बागमती नदी र यसका सहायक नदी किनारका जोखिमपूर्ण तथा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान तीव्र पारेको छ ।

नेपाली फिल्म ‘लालीबजार’ गत वैशाख १८ गतेदेखि प्रदर्शन हुनुपर्ने थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालमा प्रेस स्वतन्त्रतामाथि हुने घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा रास्वपा सांसद केपी खनालको तीन तले घरलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने बताएकी छन् ।

नेकपा एमालेका नेता सूर्य थापाले भदौ २३, २४ र फागुन २१ सम्मका घटनामा थुप्रै कलाकारहरू दुरुपयोग भएको भन्दै, त्यसको उचित हिसाबकिताब हुने बताएका छन् ।

काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सबै सम्बन्धित पक्षलाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

पुशपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा निमित्त सदस्य सचिव श्रीधर सापकोटाले अब एक वर्षभित्र कोषलाई आइटी वेस संस्था बनाउने घोषणा गरेका छन् ।

कार्यक्रममा सम्मानित व्यक्तिहरूका तर्फबाट वरिष्ठ पत्रकार शन्तराम बिडारी र प्राज्ञ डा. कौशिला रिसालले मन्तव्य राख्दै फाउन्डेशनको आगामी यात्रा अझ सफल हुने विश्वास व्यक्त गरे ।


‘सामान्य नागरिकलाई सानो गल्तीमा कारबाही गर्ने निकायले सरकारी सवारी दुरुपयोगमा किन मौन रहन्छ रु कानून सबैका लागि समान हुनुपर्दैन’

बीपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ ।