००:००:००
ट्रेन्डिङ
समाचार

महावीर पुन विज्ञान प्रविधिमन्त्री बन्दै, आजै शपथ

रङ्गमञ्च
रङ्गमञ्च
6 दिन अगाडि
42
1.3K
महावीर पुन विज्ञान प्रविधिमन्त्री बन्दै, आजै शपथ
सारांश
स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

उनको शपथ आजै हुँदै छ । बालेन सरकारमा मन्त्री हुने पुन रास्वपाबाहेकका एक मात्र सांसद हुन् । उनले म्याग्दीबाट चुनाव जितेका थिए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार