००:००:००
ट्रेन्डिङ

समाचार

562 समाचार

सबै समाचार

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
समाचार

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

विमानस्थलहरूलाई घाँसे मैदानबाट पुनः उडानस्थलमा रूपान्तरण गर्नु र राजधानीसँग सिधा सम्पर्क जोड्नु नै अहिलेको मुख्य आवश्यकता हो ।

रङ्गमञ्च२०२६-०४-१२
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने
समाचार

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

रङ्गमञ्च२०२६-०४-१०
९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने
समाचार

९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

कहिलेसम्म गैंडाटारवासीले एउटा पुलकै लागि ज्यानको बाजी लगाइरहनुपर्ने? के राज्यको कानसम्म यी पीडित जनताको चित्कार पुग्ला ?

रङ्गमञ्च२०२६-०४-१०
आगलागीमा नष्ट राष्ट्रिय परिचयपत्र पुनः प्राप्ति प्रक्रियाः के गर्ने, कहाँ जाने?
समाचार

आगलागीमा नष्ट राष्ट्रिय परिचयपत्र पुनः प्राप्ति प्रक्रियाः के गर्ने, कहाँ जाने?

विभागका अनुसार सबै प्रक्रिया पूरा गरेपछि करिब ३ देखि ४ महिनाभित्र नयाँ राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ।

रङ्गमञ्च२०२६-०४-०८
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
समाचार

आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

रङ्गमञ्च२०२६-०४-०८
सुर्खेतको आकाशमा नयाँ उत्साह : पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ
समाचार

सुर्खेतको आकाशमा नयाँ उत्साह : पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ

समुद्री सतहबाट करिब १,५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा नै प्याराग्लाइडिङका लागि उपयुक्त स्थल मानिन्छ ।

रङ्गमञ्च२०२६-०४-०७
पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
समाचार

पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

रङ्गमञ्च२०२६-०४-०७
पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र
समाचार

पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र

स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ ।

रङ्गमञ्च२०२६-०४-०६
बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच बर्षसम्मको प्रगति २१ प्रतिशत मात्र
समाचार

बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच बर्षसम्मको प्रगति २१ प्रतिशत मात्र

उनले भने,‘समयमै पूल नबन्दा बाजुराका चारवटा स्थानीय तहका नागरिक, बडीमालिका–७ र छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोटका नागरिकलाई सास्ती हुने गरेको छ ।’

रङ्गमञ्च२०२६-०४-०५
अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो
समाचार

अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो

नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

रङ्गमञ्च२०२६-०४-०५