
व्यवसायी दीपक भट्ट पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाएको छ ।
574 समाचार

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाएको छ ।

<p>काठमाडौं- सरकारले सार्वजनिक सूचना तथा विज्ञापन प्रकाशन–प्रसारणको अभ्यासमा नयाँ कडाइ लागू गरेको छ। अबदेखि सरकारी निकायले सार्वजनिक खरिदलगायतका सबै स...


यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो ।

गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्

उक्त विज्ञप्तिमा विभिन्न विद्यार्थी संगठनका शीर्ष नेतृत्वहरूको संयुक्त हस्ताक्षर रहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।


प्रहरीले काठमाडौंबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने २ जना पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् ।

दुवै पक्षको विरोधका कारण जिल्ला अदालत आसपासको क्षेत्र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

सामाजिक अभियन्ता तथा डिग्नीटी इनिसियटिभका अध्यक्ष रूप सुनारले नयाँ सरकारप्रति प्रारम्भिक रूपमा सकारात्मक संकेत देखिएपनि वास्तविक मूल्यांकन नीति, कार्यक्रम र बजेटमार्फत मात्रै गर्न सकिने बताएका छन् ।

उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।

दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

<p>काठमाडौं । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढ...

बाढीले ती डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

<p>काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोल...

५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

<p>राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।</p><p>प्रधानमन्त्री बालेनसहित सबै मन...

विहीबार नै संसदीय दलको बैठक बस्ने र उक्त बैठकले बालेनलाई दलको नेता बनाउने औपचारिक निर्णय गर्नेछ ।

प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।