काठमाडौं । प्रत्येक नयाँ वर्ष दिन लाग्ने सपनतीर्थ मेलामा भक्तजनको भीड लागेको छ । काठमाडौंको टोखा नगरपालिका–२ अवस्थित हिन्दु र बौद्ध धर्मालम्बिहरूको उक्त पवित्र स्थलमा बिहानैदेखि भक्तालुहरुको भीड लागेको हो । भक्तजनले मन्दिर परिसरमा रहेको पोखरीमा स्नान तथा पूजा अर्चना गर्छन्।
नयाँ वर्षका दिन सपनतीर्थ मेलामा भक्तजनको भीड (फोटोफिचर)

२०२६ अप्रिल १४
118
980

सारांश
काठमाडौं । प्रत्येक नयाँ वर्ष दिन लाग्ने सपनतीर्थ मेलामा भक्तजनको भीड लागेको छ । काठमाडौंको टोखा नगरपालिका–२ अवस्थित हिन्दु र बौद्ध धर्मालम्बिहरूको...




सम्बन्धित समाचार



२ करोड लगानीको ‘रमणी’ सञ्चालनमा आएको केही समयमै एलिनालाई अर्को झट्का
२०२६ सेप्टेम्बर २३

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह
२०२६ सेप्टेम्बर ६