मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

सिंह दरवारभित्रै पुगेर सभामुखको गाडीलाई चिट काटेपछि...

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल १५
156
920
सिंह दरवारभित्रै पुगेर सभामुखको गाडीलाई चिट काटेपछि...
सारांश
ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

काठमाडौं । ट्राफिक प्रहरीले सभामुख डीपी अर्यालको गाडीलाई चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार थियो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार