मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २७
139
620
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
सारांश
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

काठमाडौं । मुस्ताङ एयरको हेलिकप्टर रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार