
नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान
नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ ।
574 समाचार

नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् ।

आज राती देशभर साधारणतया बादल लाग्नेछ ।

<p>काठमाडौं । नेपालको शैक्षिक इतिहासमा पहिलो पटक ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ ।</p><p>लुम्बिनी बौद्ध विश्वविद्यालयले...

मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्दै आवश्यक सावधानी अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ ।


यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले अघिल्ला राजनीतिक दलहरूले समानुपातिक प्रणालीको अभ्यास गर्दा समग्र राजनीतिलाई नै वितृष्णा र पेसामुखी बनाएको टिप्पणी गरेकी छन् ।

पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिका र थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् ।

आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल रहनेछ ।

उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् ।

खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुगेका छन् ।

धनगढी बजारमा फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा दुर्गन्ध बढेको थियो ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकोप्टर दुर्घटना भएको छ ।

जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि राज्यको संवेदनशीलता अझै कमजोर रहेको बताएका छन् ।

पश्चिम एशियामा जारी इरान र इजरायल बिचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो तनावले रासायनिक मलको मूल्य उल्लेख्य रूपमा बढ्दै गएको छ ।

आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ ।

सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पु¥याएको छ ।