००:००:००
ट्रेन्डिङ
समाचार

व्यवसायी दीपक भट्ट पक्राउ

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
1
व्यवसायी दीपक भट्ट पक्राउ
सारांश
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाएको छ ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टमाथि ३ अर्ब ८१ करोड दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाएको छ ।

गम्भीर आर्थिक दुरुपयोगको आशंकामा छानबिन सुरु गरेको विभागले नेपाल बिमा प्राधिकरणलाई पत्राचार गर्दै भट्टले विभिन्न बिमा कम्पनी र कोषहरूको अर्बौँ रुपैयाँ दुरुपयोग गरेको विषयमा ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार