००:००:००
ट्रेन्डिङ

समाचार

562 समाचार

सबै समाचार

काठमाडौंमा मतदान स्थल निर्माण धमाधम
समाचार

काठमाडौंमा मतदान स्थल निर्माण धमाधम

फागुन २१ (भोली)हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा रहेको रत्नराज्य स्कूल मतदान केन्द्र ‘ख’ को मतदान अधिकृत सुशील आचार्यले जानकारी दिएका छन् ।

रङ्गमञ्च२०२६-०३-०४
प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक
समाचार

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री सुशीला कार्कीले भोलि(फागुन २१) हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

रङ्गमञ्च२०२६-०३-०४
मन्त्रालयले तोक्यो निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरु
समाचार

मन्त्रालयले तोक्यो निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरू तोकेको जनाएको छ ।

रङ्गमञ्च२०२६-०३-०४
मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री
समाचार

मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् ।

रङ्गमञ्च२०२६-०३-०४
मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?
समाचार

मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा मतदाताले प्रचारप्रसार र सभा–समारोहमा रोक, भय वा त्रास सिर्जना गर्ने काममा रोक लगाएको छ ।

रङ्गमञ्च२०२६-०३-०३
रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना
समाचार

रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना

<p>रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ ।</p><p>रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको ...

रङ्गमञ्च२०२६-०३-०२
इरानमा तनाव, नेपालमा प्रभावः पेट्रोल पम्पहरुमा लामो लाइन
समाचार

इरानमा तनाव, नेपालमा प्रभावः पेट्रोल पम्पहरुमा लामो लाइन

<p>काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ ।</p><p>शनिबारदेखि ...

रङ्गमञ्च२०२६-०३-०२
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
समाचार

इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता

<p>पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ ।</p><p>इजरायल र इरानबीच आक्रमण–प्...

रङ्गमञ्च२०२६-०३-०१
इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
समाचार

इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृति बिना यात्रा नगर्न भनिएको छ भने नेपालबाट त्यता जाने सम्पूर्ण यात्रा रद्द गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रङ्गमञ्च२०२६-०३-०१
निर्वाचनमा पत्रकारहरूको सुरक्षाको अवस्था चुनौतीपूर्ण
समाचार

निर्वाचनमा पत्रकारहरूको सुरक्षाको अवस्था चुनौतीपूर्ण

कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

रङ्गमञ्च२०२६-०२-२८
कुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित
समाचार

कुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित

काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन काठमाडौंमा रहेका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित भएका छन् ।

रङ्गमञ्च२०२६-०२-२८
निर्वाचन तयारी पूरा तर डिजिटल आचारसंहिता उल्लंघन बढ्दो
समाचार

निर्वाचन तयारी पूरा तर डिजिटल आचारसंहिता उल्लंघन बढ्दो

निर्वाचन पूर्व पर्यवेक्षणमा संलग्न संस्थाहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।

रङ्गमञ्च२०२६-०२-२८
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
समाचार

धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ

धनुषा प्रहरीले अनुसन्धान गर्दै जाँदा २४ घण्टा नबित्दै सुमितको हत्या उनका प्रेमिका काका र भाइ मिलेर गरेको पत्ता लगाएको छ ।

रङ्गमञ्च२०२६-०२-२८
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
समाचार

निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द

निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णaरूपमा बन्द रहनेछ ।

रङ्गमञ्च२०२६-०२-२८
भेला भएर होली पर्व मनाउन निषेध
समाचार

भेला भएर होली पर्व मनाउन निषेध

होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।

२०२६-०२-२७