मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज(विहीबार)भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।
मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो

२०२६ मार्च ५
60
620

सारांश
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज(विहीबार)भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ ।
सम्बन्धित समाचार


वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
२०२६ अक्टोबर ८

२ करोड लगानीको ‘रमणी’ सञ्चालनमा आएको केही समयमै एलिनालाई अर्को झट्का
२०२६ सेप्टेम्बर २३

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह
२०२६ सेप्टेम्बर ६