
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ ।
564 समाचार

सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ ।

नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंक ले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ ।

सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग सुर्खेतमा प्रदर्शन गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी कार्यालयमा पेस गर्न पत्र पठाएको छ ।

अमेरिकाको न्युयोर्कमा सम्पन्न कमिसन अन स्टाटस अफ वुमन (CSW)को ७०औँ सत्र अन्तर्गत एक कार्यक्रममा नेपाली महिलाहरुको प्रजनन स्वास्थ्य र न्यायमा पहुँच बारे छलफल भएको छ ।

सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही फागुन ३० गतेदेखि तय भएको ‘१२ औँ महाधिवेशन’ तोकिएको मितिमा नहुने सम्भावना देखिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना सुरु गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिप्रति राज्यले पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै नेपाल सरकारका तर्फबाट क्षमा याचना गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ४८ जना उम्मेदवारले मात्र धरौटी फिर्ता गर्न सकेका छन् ।

पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गरेका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले राहदानी फिर्ता गरेका छन् ।

एक्सरे सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू विशेष रूपमा प्रभावित भएका छन् ।

सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एक जना पुरुष पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पुरा गर्ने समय आएको बताएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ साँढे १९ हजारभन्दा बढी मत बदर भएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार सहयोग गर्न साम्पाङले आग्रह समेत गरका छन् ।

नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सेवा पुर्याउने प्रयास निरन्तर रहेको उल्लेख गर्दै निर्वाचनको हार–जित र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारिएको छ।

चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाले अन्य दलहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेको हो ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ ।