
एमाले अध्यक्ष ओलीले आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् ।
562 समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

<p>काठमडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिमा देशभर खाद्य स्वच्छता तथा गुणस्तर निगरानी कडा बनाएक...

सर्लाहीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ ।

कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर सवारी सञ्चालनमा नियन्त्रण लागू हुने भए पनि पर्यटक आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले विशेष अनुमति प्रणाली लागू गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा हालसम्म ५९ थान इजाजत प्राप्त हातहतियार बुझाइएको छ ।

<p>काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्व...

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा १ हजार ४८२ जना अस्थायी मतदाता कायम गरिएका छन् ।

नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन् ।

राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन् ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्याउने जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ ।

कर्णालीका पहाडी डाँडाहरुमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ ।

भारतको झारखण्ड स्थिीत सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ ।

भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग सीमाना जोडिएका मुख्य नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ ।

नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि महासंघले ९ बुँदे रणनीतिक प्रस्ताव सार्वजनिक गरेको छ ।

<p>धादिङ बस दुर्घटना घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।</p><p>ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको...

<p>काठमाडौंको मनमैजुमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।</p><p style="text-align: left;">आइतबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१० मनमैजु मन...

बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो ।