
जंगली बँदेललाई धपाउन, पक्रन वा मार्न पाइने, सरकारद्वारा ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्याउने जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ ।
574 समाचार

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्याउने जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ ।

कर्णालीका पहाडी डाँडाहरुमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ ।

भारतको झारखण्ड स्थिीत सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ ।

भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग सीमाना जोडिएका मुख्य नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्ग आइतबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ ।

नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि महासंघले ९ बुँदे रणनीतिक प्रस्ताव सार्वजनिक गरेको छ ।

<p>धादिङ बस दुर्घटना घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।</p><p>ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको...

<p>काठमाडौंको मनमैजुमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।</p><p style="text-align: left;">आइतबार दिउँसो १ बजे तारकेश्वर नगरपालिका-१० मनमैजु मन...

बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले म्याद थप गराउँदै आएको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्कता अपनाउन, पुराना कमजोर भवनमा ध्यान दिन र आवश्यक परे खाली स्थानमा बसेर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।

<p>रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्य...

शुक्रबार मन्त्री इङ्नामसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अवलोकन गरेका हुन् ।

<p>रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–५ की ६० वर्षीया सिता कार्कीको धार्मिक आस्थासँग जोडिएको एक यात्रा दुःखद अन्त्यमा टुंगिएको छ। कार्की सप्ताह पु...

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन ९मोटरसाइकल र स्कुटर० खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

<p>विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा.शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा न...

प्रजातन्त्र दिवसका अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीदहरूको योगदान स्मरण गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय गरिमा जोगाउन सबैलाई सचेत बन्न आह्वान गरेका छन्।

काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।