००:००:००
ट्रेन्डिङ

मनोरञ्जन

मनोरञ्जन

95 समाचार

सबै समाचार

‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा
मनोरञ्जन

‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा

पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् ।

रङ्गमञ्च२०२६-०३-१४
‘राम नाम सत्य’को 'एक्सनप्रधान' टिजर सार्वजनिक, २७ चैतमा प्रदर्शन हुने
मनोरञ्जन

‘राम नाम सत्य’को 'एक्सनप्रधान' टिजर सार्वजनिक, २७ चैतमा प्रदर्शन हुने

<p>नयाँ वर्ष २०८३ को छेको पारेर प्रदर्शन हुने तयारीमा रहेको एक्सनप्रधान नेपाली फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ। अभिनेता विराज भट्टलाई क...

रङ्गमञ्च२०२६-०३-१२
२३ दिनमा सकियो कमला मिस’ को छायांकन
मनोरञ्जन

२३ दिनमा सकियो कमला मिस’ को छायांकन

करिब दश वर्षपछि निर्देशनमा फर्किएका नीर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसक्नु भएको छ ।

रङ्गमञ्च२०२६-०३-१२
७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने
मनोरञ्जन

७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने

विश्वकै प्रतिष्ठित फिल्म महोत्सव मध्ये एक ७९ औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ।

रङ्गमञ्च२०२६-०३-१०
निर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो
मनोरञ्जन

निर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो

अभिनेत्री ऋचा शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु भएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएकी छिन् ।

रङ्गमञ्च२०२६-०३-०५
फिल्म ‘लालिमा’ का लागि पहिलो पटक आमा बनिन् उषा र सेक्स वर्कर बनिन् रोशनी
मनोरञ्जन

फिल्म ‘लालिमा’ का लागि पहिलो पटक आमा बनिन् उषा र सेक्स वर्कर बनिन् रोशनी

फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका दुई नायिका रोशनी कार्की र उषा रजकले विगतका फिल्ममाभन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-०३
३ हजार यौनकर्मीको कथा भन्ने ‘लालिमा’ चलचित्रको ट्रेलर सार्वजनिक
मनोरञ्जन

३ हजार यौनकर्मीको कथा भन्ने ‘लालिमा’ चलचित्रको ट्रेलर सार्वजनिक

यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छन् ।

रङ्गमञ्च२०२६-०३-०२
‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक, तेरिया फकाउँदै  दया र सौगात
मनोरञ्जन

‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक, तेरिया फकाउँदै दया र सौगात

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ।

रङ्गमञ्च२०२६-०२-२७
मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले सम्पन्न, नौ विजेता घोषणा
मनोरञ्जन

मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले सम्पन्न, नौ विजेता घोषणा

शगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ को ग्राण्ड फिनाले मंगलबार मध्यराति सम्पन्न भएको छ ।

रङ्गमञ्च२०२६-०२-२६
एक महिनामै सकियो ‘मितज्यू’को छायांकन,जेठ १५ बाट प्रदर्शनमा आउने
मनोरञ्जन

एक महिनामै सकियो ‘मितज्यू’को छायांकन,जेठ १५ बाट प्रदर्शनमा आउने

निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पूर्ण छायाँकन सकेका हुन्।

रङ्गमञ्च२०२६-०२-२४
अरिजित सिंहलाई प्लेब्याक गायन नछाड्न आमिर खानको आग्रह
मनोरञ्जन

अरिजित सिंहलाई प्लेब्याक गायन नछाड्न आमिर खानको आग्रह

बलिउड संगीत क्षेत्रमा गत महिना ठूलो हलचल मच्चिएको थियो, जब चर्चित गायक अरिजित सिंहले प्लेब्याक गायनबाट पछि हट्ने घोषणा गरे ।

रङ्गमञ्च२०२६-०२-२४