००:००:००
ट्रेन्डिङ
समाचार

सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन (फोटोफिचर)

R
Rangamanch
२०२६ फेब्रुअरी १
24
सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन (फोटोफिचर)
सारांश

सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन ९फोटोफिचर०

तस्बिर स्सक्षम घिमिरे नेपाल न्यूज बैंक

पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने ...

सालिनदी र माधवनारायण मेलाको अन्तिम दिन ९फोटोफिचर०

तस्बिर स्सक्षम घिमिरे नेपाल न्यूज बैंक

पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी आइतबार समापन भएको छ ।

आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको सालिनदी मेलाको एक महिने बिषेश मेला पनि आइतबार नै सकिएको छ ।

Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार