००:००:००
ट्रेन्डिङ
समाचार

रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २
12
रुकुम पश्चिममा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
सारांश

काठमाडौं । रुकुम पश्चिममा यही माघ २७ गते एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।

जिल्ला स्वास्...

काठमाडौं । रुकुम पश्चिममा यही माघ २७ गते एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने छ । अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ ।

खोप अभियान तीन दिनसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार