००:००:००
ट्रेन्डिङ
समाचार

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

रङ्गमञ्च
रङ्गमञ्च
15 घण्टा अगाडि
5
600
नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर
सारांश
सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार