००:००:००
ट्रेन्डिङ
समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च १८
109
40
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)
सारांश
उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् ।

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् । उनीहरुले जनताको अधिकारःकार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, प्रतिवेदन हरायो सरकार किन डरायो, सरकार झुक्ला दोषिसामु घाइते जेनजी योद्धा झुक्दैन र आमा न्याय माग्न तिमिलाई कति गर्नु कर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार