००:००:००
ट्रेन्डिङ

राजनीति

388 समाचार

सबै समाचार

कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’
राजनीति

कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

२०६४ सालको संविधानसभा निर्वाचनमा प्रकाण्ड कालिकोटबाट २७ हजार भन्दा धेरै मत ल्याएर विजयी भएका थिए ।

रङ्गमञ्च२०२६-०३-०९
सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत
राजनीति

सर्लाही ४ मा ३५ उम्मेदवारको जमानत जफत

<p>सर्लाही । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ मा ३५ जना उम्मेदवारको जमानत जफत भएको छ ।</p><p>जमानत जफत हुनेहरुमा नेपाली कम्युनिष्...

रङ्गमञ्च२०२६-०३-०८
नयाँ सांसद तयार, नयाँ संसद् भवन निर्माण अझै अधुरो
राजनीति

नयाँ सांसद तयार, नयाँ संसद् भवन निर्माण अझै अधुरो

सहरी विकास मन्त्रालयले न्यूनतम पूर्वाधारसहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना चैत १ गतेसम्म उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

रङ्गमञ्च२०२६-०३-०८
 नेपालको निर्वाचन ऐतिहासिक कोशेढुंगा ः नरेन्द्र मोदी
राजनीति

नेपालको निर्वाचन ऐतिहासिक कोशेढुंगा ः नरेन्द्र मोदी

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।</p><p>सामाजिक ...

रङ्गमञ्च२०२६-०३-०७
विष्णु पौडेलको आग्रह : निर्वाचनको परिणामबाट विचलित नहुनुस्
राजनीति

विष्णु पौडेलको आग्रह : निर्वाचनको परिणामबाट विचलित नहुनुस्

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-०७
रविन्द्र मिश्रद्वारा राजनीतिबाट विदा लिएको घोषणा
राजनीति

रविन्द्र मिश्रद्वारा राजनीतिबाट विदा लिएको घोषणा

‘गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारिपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन । तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन ।’

रङ्गमञ्च२०२६-०३-०७
ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ
राजनीति

ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज(विहीबार) बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् ।

रङ्गमञ्च२०२६-०३-०५
हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न चाहन्छौँ – गगन थापा
राजनीति

हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न चाहन्छौँ – गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष सुशासनमा काम गर्न चाहेको भन्दै अवसर दिन मतदातालाई आग्रह गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-०५
किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?
राजनीति

किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?

नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् ।

रङ्गमञ्च२०२६-०३-०४
निर्वाचन सफल बनाउन भारतलगायत छिमेकी राष्ट्रहरुको ठूलो सहयोग छ :आयोग
राजनीति

निर्वाचन सफल बनाउन भारतलगायत छिमेकी राष्ट्रहरुको ठूलो सहयोग छ :आयोग

गत भदौमा भएको जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ ।

रङ्गमञ्च२०२६-०३-०४
1...34567...17