००:००:००
ट्रेन्डिङ
राजनीति

इलाम १ मा कांग्रेसका राई निर्वाचित

रङ्गमञ्च
रङ्गमञ्च
7 घण्टा अगाडि
108
इलाम १ मा कांग्रेसका राई निर्वाचित
सारांश
श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याए

इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्।

३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्। श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत ल्याएका छन्। रास्वपा उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत ल्याएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार