मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

झापा ५ : बालेन शाह भारी मतका साथ अग्रता

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च ७
166
720
झापा ५ : बालेन शाह भारी मतका साथ अग्रता
सारांश
नेपाली कांग्रेसका मंधरा चिमोरियाले १४१७ मत प्राप्त गर्दा नेकपामा रञ्जित तामाङले ९९६ मत पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा ५ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह भारी मतका साथ अग्रता लिइरहेका छन् ।

हालसम्म बालेनले ३८ हजार ६५ मतले अग्रता गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार १०६३७२ मत खसेकोमा ८२११८ मत गणना गर्दा बालेनले ५२ हजार ९६ सय मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमोरियाले १४१७ मत प्राप्त गर्दा नेकपामा रञ्जित तामाङले ९९६ मत पाएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार