००:००:००
ट्रेन्डिङ
राजनीति

सुनसरी १ मा हर्कराज साम्पाङ विजयी

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
65
सुनसरी १ मा हर्कराज साम्पाङ विजयी
सारांश
राईले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।

राईले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।

नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार