००:००:००
ट्रेन्डिङ

समाचार

562 समाचार

सबै समाचार

स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने
समाचार

स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

रङ्गमञ्च२०२६-०३-१६
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
समाचार

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।

रङ्गमञ्च२०२६-०३-१६
काठमाडौंको सुक्खा फोहोर फेरि रोकियो
समाचार

काठमाडौंको सुक्खा फोहोर फेरि रोकियो

बैठकमा कार्यवाहक प्रमुख डंगोलले फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।

रङ्गमञ्च२०२६-०३-१६
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
समाचार

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रङ्गमञ्च२०२६-०३-१६
ग्याँसकै पिरलो (फोटोफिचर)
समाचार

ग्याँसकै पिरलो (फोटोफिचर)

<p>काठमाडौं । पछिल्लो केहि दिन यता खाना पकाउने ग्याँसको डिलर अगाडि ग्याँस सिलिण्डरको लाइन लाग्न थालेको छ । ग्याँसको अभाव हुने हल्लापछि उपभोक्ताले यसको...

रङ्गमञ्च२०२६-०३-१५
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
समाचार

अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी

यस घटनाले क्षेत्रीय तनावलाई थप बढाउने र अन्तर्राष्ट्रिय समुद्री मार्ग सुरक्षा सम्बन्धी चिन्ता बढाउने अनुमान गरिएको छ ।

रङ्गमञ्च२०२६-०३-१४
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
समाचार

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

<p>काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।</p><p>हाल बागम...

रङ्गमञ्च२०२६-०३-१४
राहदानी सेवा तीन सातासम्म बन्द हुन सक्ने
समाचार

राहदानी सेवा तीन सातासम्म बन्द हुन सक्ने

नयाँ प्रणाली लागू हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचना मार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।

रङ्गमञ्च२०२६-०३-१३
आजको मौसम :यी स्थानमा वर्षा र हिमपातको सम्भावना
समाचार

आजको मौसम :यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हिमपात र वर्षाको पूर्वानुमान गरिएका क्षेत्रका सर्वसाधारण तथा यातायातका साधन सञ्चालनका साथै ती भेगमा यात्रा गर्नेहरुलाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ।

रङ्गमञ्च२०२६-०३-१३
औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम
समाचार

औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य पाएका छैनन् : मन्त्री गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले औषधि व्यवसायीहरूले उत्पादनको उचित मूल्य नपाइरहेको बताएकी छन् ।

रङ्गमञ्च२०२६-०३-१२
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
समाचार

दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी

भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् ।

रङ्गमञ्च२०२६-०३-१२
सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, करिब चारसय मजदूर २४ सै घन्टा सक्रिय
समाचार

सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, करिब चारसय मजदूर २४ सै घन्टा सक्रिय

संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रङ्गमञ्च२०२६-०३-१२
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
समाचार

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

रङ्गमञ्च२०२६-०३-१२
 सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम,  चारसय मजदूर २४ सै घन्टा सक्रिय
समाचार

सिंहदरबारमा नयाँ संसद भवन निर्माण धमाधम, चारसय मजदूर २४ सै घन्टा सक्रिय

नयाँ बनिरहेको संसद भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।

रङ्गमञ्च२०२६-०३-१२
रौतहटमा नीलगाईको आतंक : कृषि कर्मबाटै पलायन हुने खतरा
समाचार

रौतहटमा नीलगाईको आतंक : कृषि कर्मबाटै पलायन हुने खतरा

स्थानीयले पटकपटक गुहार गर्दा पनि नगरपालिका र डिभिजन वन कार्यालयले प्रभावकारी योजना नल्याएको उनीहरूको गुनासो छ ।

रङ्गमञ्च२०२६-०३-१२
विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने
समाचार

विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ ।

रङ्गमञ्च२०२६-०३-११
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
समाचार

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं महानगरपालिका-१६ माछा पोखरी चोकस्थित गुरूङ गेष्ट हाउसबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय विकास बिस्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

रङ्गमञ्च२०२६-०३-११
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
समाचार

एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो

सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ ।

रङ्गमञ्च२०२६-०३-११
नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत
समाचार

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंक ले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ ।

रङ्गमञ्च२०२६-०३-११