००:००:००
ट्रेन्डिङ
समाचार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
87
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक
सारांश
स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ ।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार