००:००:००
ट्रेन्डिङ

मनोरञ्जन

मनोरञ्जन

95 समाचार

सबै समाचार

नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ
मनोरञ्जन

नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ

सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।

रङ्गमञ्च२०२६-०२-२४
 ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो
मनोरञ्जन

‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

हाल सिनेमाघरमा ठूला नयाँ फिल्म रिलिज नभएकाले ‘आबाट आमा’ ले अझै केही समयसम्म राम्रो दर्शक उपस्थिति कायम राख्ने अनुमान गरिएको छ।

रङ्गमञ्च२०२६-०२-२३
‘राम नाम सत्य’ को गीत रिलिज
मनोरञ्जन

‘राम नाम सत्य’ को गीत रिलिज

<p>काठमाडौं । फिल्म ‘राम नाम सत्य’ को गीत रिलिज गरिएको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ ।</p><p>रोमान्टिक शैलीको...

२०२६-०२-२३
पल शाहको जन्मदिनमा ‘आबाट आमा २’ को घोषणा
मनोरञ्जन

पल शाहको जन्मदिनमा ‘आबाट आमा २’ को घोषणा

<p><strong>काठमाडौँ ।</strong> निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण भएको सुपरहिट चलचित्र ‘आबाट आमा’ को सिक्वेल बन्ने पक्का भएको छ। अभिनेता पल शाह...

रङ्गमञ्च२०२६-०२-२२
होली गीत ‘होरी’मा राजेश हमाल र उषाको अभिनय
मनोरञ्जन

होली गीत ‘होरी’मा राजेश हमाल र उषाको अभिनय

<p>काठमाडौं । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको ‘स्वरान होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा चर्चामा रहेको भाकालाई राष्ट्...

रङ्गमञ्च२०२६-०२-२२
‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, रोशनी कार्कीको एकल प्रस्तुति
मनोरञ्जन

‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, रोशनी कार्कीको एकल प्रस्तुति

निर्देशक तथा लेखक रोशन मिराजका अनुसार पहिलो पोस्टर सार्वजनिक भएपछि दर्शकबाट उत्सुक प्रतिक्रिया आएकाले नयाँ पोस्टरमार्फत पात्रको अर्को पाटो देखाउने प्रयास गरिएको हो।

रङ्गमञ्च२०२६-०२-२०
'टक्सिक'को टिजरले तहल्का
मनोरञ्जन

'टक्सिक'को टिजरले तहल्का

टिजरमा यश ‘राया’ नामक पात्रमा प्रस्तुत छन्, जो आक्रामक र विद्रोही स्वभावका रूपमा देखिन्छन्। सुरुवात अँध्यारो र रहस्यमय वातावरणबाट हुन्छ, जहाँ उनलाई शक्तिशाली शत्रुहरूको सामना गर्नुपर्ने संकेत दिइन्छ। त्यसपछि राया कुनै पनि परिस्थितिमा पछि नहट्ने अडानका साथ प्रस्तुत हुन्छन्।

रङ्गमञ्च२०२६-०२-२०
‘जिरो डिग्री’मा सनिशा भट्टराईको इन्ट्री, विजय बरालसँग जोडी
मनोरञ्जन

‘जिरो डिग्री’मा सनिशा भट्टराईको इन्ट्री, विजय बरालसँग जोडी

‘१२ गाउँ’बाट फिल्मी करिअर सुरु गरेकी सनिशा पछिल्लो समय ‘नरसिंहा अवतार’मा देखिएकी थिइन्। साथै, उनले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित मञ्चनमा सकम्बरीको भूमिका निभाएकी थिइन्।

रङ्गमञ्च२०२६-०२-२०
यी हुन् १० करोड कमाउने चार नेपाली फिल्म
मनोरञ्जन

यी हुन् १० करोड कमाउने चार नेपाली फिल्म

गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा दोहोरो अंकको व्यापार गरेसँगै यस वर्ष १० करोड ग्रस कमाउने यो चौथो फिल्म बनेको छ ।

रङ्गमञ्च२०२६-०२-१९
फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक
मनोरञ्जन

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

रङ्गमञ्च२०२६-०२-१८
नयाँ वर्षमा थपियो तुलसी घिमिरेको ‘पहाड’
मनोरञ्जन

नयाँ वर्षमा थपियो तुलसी घिमिरेको ‘पहाड’

फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

रङ्गमञ्च२०२६-०२-१६
चुनावपछि जोश भएका र होश भएकाहरु मिलेर जान मदनकृष्णको आग्रह
मनोरञ्जन

चुनावपछि जोश भएका र होश भएकाहरु मिलेर जान मदनकृष्णको आग्रह

ख्यातिप्राप्त हास्य कलकार तथा गायक मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधी सभा चुनावपछि होश भएका र जोश भएकाहरु मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्।

रङ्गमञ्च२०२६-०२-१४
विजय मल्लको कथामा 'कमला मिस' निर्देशन गर्दै नीर शाह
मनोरञ्जन

विजय मल्लको कथामा 'कमला मिस' निर्देशन गर्दै नीर शाह

निर शाह ले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाएका हुन् ।

रङ्गमञ्च२०२६-०२-१४