००:००:००
ट्रेन्डिङ
राजनीति

यी हुन् एमालेका समानुपातिक सांसदहरू

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
64
यी हुन् एमालेका समानुपातिक सांसदहरू
सारांश

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट स...

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले समानुपातिकका नाम टुंगो लगाएको हो ।

भूमिका सुब्बा

गंगादेवी श्रेष्ठ

रामबहादुर थापा मगर

कुलभक्त शाक्य

पद्मा अर्याल

टुकाभद्रा हमाल

एशुदा कुमारी बराल

गुरु प्रसाद बराल

पुष्पराज कंडेल

कृपाराम राणा

विष्णुमाया वि के

नीता घतानी

रिङ्ला यादव

यशोधा कुमारी यादव

चन्द्रेश्वर मण्डल

साजिदा सिद्दीकी

साझा गर्नुहोस्:

सम्बन्धित समाचार