००:००:००
ट्रेन्डिङ
राजनीति

गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जुन ९
84
1.9K
गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।
सारांश
दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।

उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार