००:००:००
ट्रेन्डिङ
राजनीति

विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग

Rangamanch
Rangamanch
1 दिन अगाडि
138
विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
सारांश
काठमाडौं । नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् ।प्रतिनिधिहरुले नीति र न...

काठमाडौं । नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् ।

प्रतिनिधिहरुले नीति र नेतृत्व परिवर्तनको माग गर्दै नाराबाजी गरेका हुन् ।

विशेष महाधिवेशनमा पक्षधर र संस्थागत पक्षबीच विभिन्न विकल्पहरुसहित वार्ता जारी रहे पनि नेतृत्व परिवर्तनको दबाब बढाइएको हो ।

यता, विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार