मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

तस्वीरमा हेर्नुहोस् नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गर्दाको माहोल

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १८
168
780
तस्वीरमा हेर्नुहोस् नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गर्दाको माहोल
सारांश

नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।

जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपस...

नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।

जनकपुरमा दिउँसो साढे २ बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।

सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पनि सम्बोधन गरेका छन् ।

Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार