००:००:००
ट्रेन्डिङ
राजनीति

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित

सम्पादक
२०२६ फेब्रुअरी २०
85
रास्वपाको भैरहवा र पोखरा सभा स्थगित
सारांश
रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तयारी थियो।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा आयोजना गर्ने भनेको सभा स्थगित गरेको छ।

रास्वपाले शनिबार भैरहवा र पोखरामा सभाको आयोजना गरेको थियो। कार्यक्रम विशेष कारणले स्थगित भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

उक्त कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने तयारी थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार