मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
179
680
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
सारांश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् ।

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छिन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।

यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे छन् । पूर्व सभामुख र उपसभामुख भएर पनि यो यो क्षेत्र राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार