००:००:००
ट्रेन्डिङ
राजनीति

मोरङ ६ मा डा।कोइरालाले दर्ता गराए उम्मेदवारी

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
94
मोरङ ६ मा डा।कोइरालाले दर्ता गराए उम्मेदवारी
सारांश
नेपाली कांग्रेसका नेता डा।शेखर कोइलाले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा।शेखर कोइलाले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

मंगलबार मोरङ ६ मा कोइराला आफ्नो उम्मेदवार दिएका हुन् ।

कांग्रेस संसदीय बोर्डले मोरङका छ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

जसमा नेता कोइराला, डा।मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा।सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानी रहेका छन् ।

जसअनुसार मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला रहेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार