००:००:००
ट्रेन्डिङ
राजनीति

ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
122
ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी
सारांश
ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन् ।

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यस क्षेत्रबाटनै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवर राज थापा, उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तन्डुकार, नेकपाका उम्मेदवार राजेन्द्र अमात्य एमालेका प्रेम बहादुर महर्जनले मनोनयन दर्ता गराएका छन् ।

यसअघि ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा ९एमाले० का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी विजय भएका थिए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार