००:००:००
ट्रेन्डिङ
राजनीति

काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी

Rangamanch
Rangamanch
5 घण्टा अगाडि
52
काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी
सारांश
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले काठमाडौं क्षेत्र नं। १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार