००:००:००
ट्रेन्डिङ
राजनीति

धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
149
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता
सारांश
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुर । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका तर्फबाट विमलेन्द्र निधि रहेका छन् । नेकपा एमालेबाट जुली महासेठले उम्मेदवारी दर्ता गराएकी छन् ।

त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डल उम्मेदवार बनेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार