
आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
आइतबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।
44 समाचार

आइतबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

<p>नेपाली स्पिनर शेर मल्लले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो बल(डेब्यू बल) मै विकेट लिएका छन् । टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्ड ...

<p>काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ ।</p><p>आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ...

<p>नेपालले केही बेरमा इंग्ल्यान्डविरुद्ध टी२० पुरुष विश्वकप खेल्दै छ।</p><p>नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ। इंगल्यान्डविरुद्ध खेल्दा नेप...

<p>आईसीसी पुरुष टी– २० विश्वकपमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको छ । </p><p style="text-align: justify;">चेन्नईमा भएको खेलमा १८३ रन पछ्य...

<p>काठमाडौं । नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको...

यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ ।

नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम–अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ।

<p>काठमाडौं । पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई ख...

आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ ।

नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा आज भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।

घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिवार विशेष कार्यक्रम...

क्वार्टरफाइनल प्रवेशको खेलमा बार्सिलोनाले रेसिङ सान्तान्दरलाई २–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनायो।

बैंककमा जारी साफ महिला फुटसल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गर्दै नयाँ इतिहास रचेको हो।

मकवानपुर । सातौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बकैया गाउँपालिका वडा नं।३ ले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ।...

ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका हुन् ।